Wednesday, October 15, 2008

नेपालमा भर्खरै bomb बिस्फोट भयो रे । अनि सर्व साधारणले वरिपरिका पसल, ठेला गाडा जलाए रे । बिचरा तिनीहरुको के दोस्, जसले आफ्नो ब्यापार गुमाउनु पर्ने। यस्तै छ नेपाल।

No comments: